रमजान मुबारक

मुस्लिम समुदायको रमजना पर्व शुक्रबारदेखी सुरु भएको छ । यो रमजान पर्वमा सबैलाई दुई नम्बर प्रदेश सरकारका प्रदेश न्यायधिबक्त्ता समाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिदै लेख्छन , आजदेखि रमजान सुरुवात भएको छ, रमजानको यो पावन अवशरमा प्रदेश र देशभरीका मुस्लीम समुदायमा शुभकामना दिन चाहन्छु । रमजानले हाम्रो बिचमा सदियौँ देखि कायम रहेको सदभाव र सम्बन्धललाई अझै गाढा गर्ने विश्वास लिएको छु । रमजान मुवारक हो ।,

Loading...