birat ribon

घाँस काट्नेक्रममा लडेर ९० वर्षीय वृद्धको मृत्यु

Neuro
घाँस काट्नेक्रममा लडेर ९० वर्षीय वृद्धको मृत्यु

पाँचथर, १२ वैशाख । पाँचथरमा घाँस काट्नेक्रममा लडेर एक वृद्धको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ–६ कन्याटार बस्ने ९० वर्षीय सुरेन्द्र राईको लडेर मृत्यु भएको हो ।

cura insider

शुक्रबार दिउँसो साढे १ बजे आफ्नै घर नजिक रहेको बारीमा घाँस काट्ने क्रममा अचानक लडी करिब ६ मिटर तल झरी बझारिँदा राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खान्द्रुङले जनाएको छ ।

jackson ribon