birat ribon

सामाजिक दुरी कायम गदै अध्यादेशको बिरोधमा नेविसंघको प्रदर्शन

Neuro
सामाजिक दुरी कायम गदै अध्यादेशको बिरोधमा नेविसंघको प्रदर्शन

काठमाण्डौ, १२ बैसाख । सरकारले जारी गरेको अध्यादेशको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनले शुक्रबार देशभरी प्रदर्शन गरेको छ ।

सरकारले ८ बैसाखमा जारी गरेका दुई अध्यादेशहरु पि लक डाउनको पालना गर्दै सामाजिक दुरी कायम गरी देशका ७७ वटै जिल्लामा सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघ महामन्त्री युवराज पाण्डले बताए ।

cura insider

सिंगो देश कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लडिरहेका बेला सरकारले आफ्नो स्वास्र्थपूर्तिका लागि राजनीतिक खेल खेल्न असंवैधानिक र अराजनीतिक तरिकाबाट दुईवटा अध्यादेश ल्याएको नेविसंघको आरोप छ ।

सरकारले दुबै अध्यादेश फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने महामन्त्री पाण्डेले बताएका छन ।

-शुक्रबार मोरंङको पथरी बजारमा प्रर्दशन गर्दै नेविसंघ कार्यकर्ताहरु । फोटो – दिपेन्द्र तिम्सिनाको फेसबुकबाट

jackson ribon