सकारलाई साधुबाद !

गोपीबहादुर अछामी राष्ट्रिय सभाको सांसद तथा पुर्व खेलकुद राज्य मन्त्री हुन । हाल उनी सत्ताधारी दल नेकपाको केन्द्रिय सदस्य र मोरङ जिल्लाका सहईन्र्चाज पनि छन । उनले ८ बैसाखमा सरकारले एकलौटी रुपमा ल्याएको दुई अध्यादेश फिर्ता गर्ने निर्णयलाई सही भनेका छन । सरकारको निर्णयले देशमा सकारात्मक सन्देश गएको ठान्दै उनले समाजिक सञ्जाल फेसबुक मार्फत सकारलाई धन्यबाद दिएका छन ।

Loading...