birat ribon

चितवनमा दुई संक्रमितमध्ये एकको नतिजा नेगेटिभ

Neuro
चितवनमा दुई संक्रमितमध्ये एकको नतिजा नेगेटिभ

चितवन, १२ वैशाख । कोरोना संक्रमण भइ भरतपुर अस्पतालमा रहेका दुई जनामध्ये एक जनाको नतिजा नेगेटिभ आएको छ ।

Padelux insider
cura insider

उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ आएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

पूर्वी चितवनको राप्ती नगरपालिका–८ का आमाछोरा बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए ।

विदेशबाट आएकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्टका क्रममा आमाको नतिजा शङ्कास्पद आएसँगै उनीसँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालमा ल्याई स्वाब परीक्षण गरिएको थियो ।

स्वाब परीक्षणका क्रममा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । रासस

jackson ribon