birat ribon

भौतिक रुपमा आमा गुमाउने र सम्पूर्ण आमाहरूका लागि नाजिरको कविता

Neuro
भौतिक रुपमा आमा गुमाउने र सम्पूर्ण आमाहरूका लागि नाजिरको कविता

विराटनगर, ११ वैशाख । युवा पुस्तामाझ चर्चित रहेका अभिनेता नजिर हुसेनले एक कविता वाचन गरेका छन् ।

Padelux insider
cura insider

आज मातातीर्थ शीको दिन नजिरले आफ्नो फेसबुक भिडियोमार्फत एक कविता वाचन गरेका हुन् ।

उनले यो कविता आफ्नो आमालाई भौतिक रूपमा गुमाउनेहरूप्रति र सम्पूर्ण आमाहरुप्रति समर्पित गरेका छन् ।

स्याउली चोकमा सबथोक छ तर, तिमी छैनौ आमा भन्दै वाचन गरेको कविता निकै मार्मिक छ ।

उनी अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । केही दिनअघि उनले प्लेकार्ड बोकेको दुई तस्बिर सार्वजनिक गर्दै सरकारलाई शक्तिको दुरुपयोग नगर्न आग्रह गरेका थिए ।

jackson ribon