भारतमा पनि अध्यादेश

कोरोना भाइरस संक्रमण रोकथामकालागि नेपालले जस्तै भारत सरकारले पनि अध्यादेश ल्याएको छ । फरक यति मात्र हो प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नेपालमा पार्टी फोर्न सहज बनाउने गरि अध्यादेश ल्यायो ।

तर भारतमा नरेन्द्र मोदीको सरकाले स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई २ बर्ष जरिवाना गराउने र ६ महिनादेखी ७ बर्षसम्म जेल हाल्ने सम्मको सजाय दिलाउनका लागि अध्यादेश ल्यायो । विराटनगरमा कार्यरत डाक्टर बालकृष्ण शाह समाजिक सञ्जाल मार्फत जानकारी दिन्छन ।

Loading...