पत्रकार कसरी बाँच्ने ?

कोरोना भाइरस संक्रमणले गर्दा भैरहेको लकडाउनले गर्दा संञ्चारगृहहरुले कार्यरत पत्रकारहरुले आवश्यक तलब दिइरहेका छैनन । त्यत्ति मात्र हैन उनीहरुले अनेक बहाना गरेर पत्रकारहरुलाई कामबाट निकालिरहेका पनि छन । यसबारे नेपाल पत्रकार महासंघले सरकारको प्रेस रजिष्टारलाई गम्भिर ध्यान आकर्षण गराएकोबारे केन्द्रिय सदस्य जन्मदेव जैसी समाजिक सञ्जाल मार्फत जानकारी गराउँछन ।

Loading...