birat ribon

राहतमा कुहिएको दाल-चामल बाँड्ने मेयर पक्राउ

Neuro
राहतमा कुहिएको दाल-चामल बाँड्ने मेयर पक्राउ

कलैया, ९ वैशाख । लकडाउनको प्रभावनमा परेका समुदायलाई राहतमा कुहिएको दाल-चामल बाँड्ने मेयर पक्राउ परेका छन् ।

Padelux insider
cura insider

प्रहरीले राहतमा कुहिएको दाल-चामल बाँडेको भन्दै मंगलबार बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (एसपी) एसपी कृष्ण पंगेनीका अनुसार उनीसहित अन्य ७ जनालाई पक्राउ गरिएको हो ।

कुहिएको राहत बाँडेको उजुरी आएपछि मेयरलाई सोधपुछका लागि पक्राउ गरेको उनले बताएका छन् ।

jackson ribon