birat ribon

आइसोलेसनमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

Neuro
आइसोलेसनमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

नेपालगञ्ज, ८ वैशाख । शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना भाइरस रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

Padelux insider
cura insider

अस्पतालका प्रमुख डा प्रकाश थापाका अनुसार रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो । रासस

jackson ribon