नजबुलको अनुरोध

उदयपुर गाईघाट निवासी नजबुल खान अधिकारकर्मी हुन । सहयोगी मात्र नभै परोपकारी भावना भएकी नजबुल जातधर्म भन्दा पनि मानवियतामा जोड दिन्छन ।

महामारीको बेला कोही व्यक्त्तिबाट भएको गल्तिलाई कुनै जातजाति , धर्म , सम्प्रदायलाई गलत भनेर आपेक्ष नलगाउन अनुरोध गर्दै संकटलाई सबैले मिलेर समाना गरौ भन्दै उनी समाजिक सञ्जालमा लेख्छिन ।

Loading...