“कोरोना कहर”

पदमकुमार श्रेष्ठ ‘अरबिन्द’

टन्न खायौं मासु र भात

टन्न खायौं मासु र भात

तिर्खा मेटायौ काली भैसीको दुधले,हाट चाट्दै डकार्दै उठ्यौ 

धोयौ भिजायौ त्यही हात स्यानिटाईजरले ।।

भोको पेटमा थाकेको शरिर 

तै गन्दैछ्न् दुरि फाटेका चप्पलले,

झिटिझ्याम्टा अनि बच्चा बच्ची 

भुईमै लडिदिन्छ निद छैन थकानले,

न चाहिन्छ पलङ न कतै सिरक

खप्न नसकी पीडा पोख्छ आकाशले।।।

Loading...