करोडपति क्लब ?

कोरोना भाइरस संक्रमण रोकथामकालागि दैनिक ज्याल मजदुरी गरिखानेहरु काठमाण्डौबाट घर फर्कनकालागि हुरुरु भोकै प्यासै सडकमा हिँडिरहदा पनि सरकारले उनीहरुको संरक्षणमा चासो दिन सकेको छैन । यसवारे नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउँले सरकार र राजनैतिक दलहरु सबै करोडपतिको क्लब भैसकेकोले यस्तो अवस्था सृजना भएको भन्दै समाजिक सञ्जाल फेसबुकमा लेख्छन ।

Loading...