birat ribon

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अस्पताल भर्ना

Neuro
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार  अस्पताल भर्ना

काठमाण्डौ , २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई अस्पताल भर्ना भएका छन ।

Padelux insider
cura insider

एक्कासी मुटुमा समस्या आएपछि उनी शनिवार बिहान शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारकालागि भर्ना भएका हुन ।

परराष्ट्र मामिलाका जानकार मानिन भट्टराई प्रम केपी ओलीका विश्वासपात्र पनि हुन ।

jackson ribon