कोरोनबाट मृत्यु हुनेको संख्या १ लाख कट्यो

विराटनगर, २८ चैत । कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

वल्डोमिटरका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड १९ )को कारण मृत्यु हुनेको संख्या १ लाख २ सय ६१ पुगेको छ ।

यस्तै १६ लाख ६७ हजार ७ सय ९८ जनामा यसको संक्रमण भएको पुष्टि भएको छ। तीन लाख ६९ हजार १ सय १६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Loading...