birat ribon

भोलि र पर्सि उपत्यकाबाहिर जान दिइने

Neuro
भोलि र पर्सि उपत्यकाबाहिर जान दिइने

काठमाडौं, २७ चैत । कोरोना भाइरस संक्रमणको रोकथामका लागि लगाइएको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरूलाई भोलि र पर्सि उपत्यकाबाहिर जान दिइने भएको छ ।

Padelux insider
cura insider

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्त्वमा बसेको बैठकले गाउँ फर्कन चाहनेहरूलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले दुई दिन उपत्यकाबाहिर जान दिने निर्णय गरेको हो ।

घर फर्किन चाहनेहरुलाई उपत्यका बाहिर कसरी जाने दिने भन्ने उपायबारे सरकारले सबै मन्त्रालयका मन्त्री र यातायात व्यावसायीहरुसँग छलफल गरिरहेको छ ।

jackson ribon