birat ribon

नेपालमा अझै २३ दिन सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द

Neuro
नेपालमा अझै २३ दिन सबै अन्तर्राष्ट्रिय हवाई उडान  बन्द

काठमाण्डौ,२५ चैत । नेपाल सरकारले आगामी १८ बैसाख सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने मंगलबार निर्णय गरेको छ ।

Padelux insider
cura insider

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले १८ वैशाखसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारले सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णयमा पुर्नबिचार गर्दै थप १५ दिन बन्द (३० अप्रैलं) सम्म बन्द राख्ने निर्णय लिएको हो ।

संघिय सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार आन्तरिक उडानबारे सरकारले थप छलफल गरेर निर्णय लिनेछ ।

jackson ribon