हामी सक्छौ ?

विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामकालागि भएको लकडाउनमा गरिबहरुलाई राहत दिन भारतमा सबै सरकारी पदाधिकारीहरुले आपनो सेवा सुबिधा ३० प्रतिशत कटौती गरे । तर नेपालमा भने अझै कोराना कोषमा रकम जम्मा गर्न खाता नम्बर सार्वजनिक गर्ने र एक महिनाको तलब दिने काम मात्र भैरहेको छ । विराटनगरका साहित्यकार केशव गौतम नेपालका सरकारी उच्च पदाधिकारी र जनप्रतिनिधिहरुलाई पनि त्यस्तै गर्न समाजिक सञ्जाल मार्फत सुझाव दिन्छन ।

Loading...