birat ribon

बसन्त चौधरी फाउन्डेसनबाट स्वास्थ्य सामग्री सहयोग

Neuro
बसन्त चौधरी फाउन्डेसनबाट स्वास्थ्य सामग्री सहयोग

काठमाण्ढौ , २४ चैत । नर्भिक अस्पताल र बसन्त चौधरी फाउण्डेसनले सरकारलाई कोरोना भाइरस संक्रमण रोकथामकालागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Padelux insider
cura insider

सोमवार नर्भिक अस्पताल र बसन्त चौधरी फाउण्डेसनले संघिय सरकारका स्वास्थ्य तथा जनसँख्या मन्त्री भानुभक्त्त ढकाललाई एन ९५ मास्क २ सय थान सर्जिकल मास्क ४८ सय थान र व्यक्त्तिगत सुरक्षा सामग्री १ हजार थान सहयोग वापत हस्तान्तरण गरेको छ ।

बसन्त चौधरी देशकै धनी व्यक्त्ति हुन भने नर्भिक उनले संञ्चालन गर्दै आएको निजी अस्पताल हो । चौधरी र नर्भिकले चीनबाट स्वास्थ्य सामग्री खरिद गरेर नेपाल ल्याइ सरकारलाई सहयोग गरेका हुन ।

jackson ribon