कोरोना विरुद्ध लड्न टाटाले भारतलाई पाँच अर्ब सहयोग गर्ने

विराटनगर, १५ चैत । भारतका चर्चिच उद्योगपति रतन टाटाले कोरोना भाइरस संक्रमण रोकथामका लागि पाँच सय करोड भारतीय रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

टाटा ट्रस्टको तर्फबाट भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने टाटाले बताएका छन् ।

सहयोग राशिबाट मेडिकल सामग्री खरिदमा खर्च गरिनेछ ।

Loading...