प्लिज घरमै बसिदिनुहोस

जर्मनमा बसोबास गर्दै आएकी पत्रकार अनुराधा पौडेल कोरोना भाइरस संक्रमणले जर्मनको अवस्था कारुणीक र दर्दनाक बनाइसकेकोले टिभीमा दृश्यहरु समेत हेर्न सक्ने अवस्था नरहेको भन्दै देशको चिन्ता गर्दैै  नेपालीहरुसँग बिनम्र आग्रह गर्छिन  –प्लिज , प्लिज ,प्लिज घरमै बसिदिनुहोस

Loading...