Rumpum

Rumpum Advertisement

उपचार गर्नेहरुको चिन्तामा

उपचार गर्नेहरुको चिन्तामा

अन्जना बिसंखे राजनैतिक कार्यकर्ता हुन । उनकी छोरी स्वास्थ्यकर्मी हुन र सरुवा रोग उपचार केन्द्रमा सेवा गर्छिन । कोरोना संक्रमणले गर्दा हाल उनकी छोरी आफनै घरमा अलग्गै क्वारेन्टाइनमा बस्न बाध्यछिन । उनका अनुसार भाडाको साँधुरो घरमा सपरिवार बसेर उपचारमा खटिने स्वासथ्यकर्मीहरु धेरैछन । यसैले आमा बिसंखे स्वास्थ्यकर्मीहरुलाई बसोवास गर्ने अलग्गै क्वारेन्टाइन बनाउन सरकारलाई सामाजिक सञ्जालमा आग्रह गर्छिन ।