आफनो घाँटी आफैले रेटेर आत्महत्या

ईलाम, १३ चैत । ईलामको रोङ गाउँपालिका १ की ५० बर्षीया टिकामाया राईले आफनो घाँटी आफैले रेटेर आत्महत्या गरेकी छन ।

रोङ गाउँपालिका ४ घर भई ११ चैतमा आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो १ बजे
खुर्पाले आफ्नो घाँटै आफैले रेटेर आत्महत्या गरेको इलाका प्रहरी पशुपतिनगरले जनाएको छ । घटनाको प्रहरीले गहन अनुसन्धान गरिरहेको छ ।

Loading...