birat ribon

सकेसम्म घरबाटै सूचना सम्प्रेषण गर्न आग्रह

Neuro
सकेसम्म घरबाटै सूचना सम्प्रेषण गर्न आग्रह

विराटनगर, १२ चैत । प्रेस संगठन नेपाल, मोरङले सम्भव भएसम्म घरमै बसेर सूचना सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै संगठनले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लक डाउनको पूर्ण पालना गराउन सहयोग गर्दै र सुरक्षित भएर काम गर्न आग्रह गरेको हो ।

cura insider

सञ्चारकर्मी भएकै आधारमा अनावश्यक घुमफिर गर्ने, भीड गर्ने, सामान्य विषयलाई पनि अतिरञ्जनापूर्ण ढंगले प्रस्तुत गरी भ्म सृजना गर्ने जस्ता कार्य नगर्न सचेत गराउँदै संगठनले जिम्मेवारपूर्ण पत्रकारीता गर्न आग्रह गरेको छ ।

jackson ribon