रुसमा ७ दशमलव ५ रेक्टरस्केलको भूकम्प

एजेन्सी, १२ चैत । रुसको पूर्वी तटीय क्षेत्रमा ठूलो भूकम्प गएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार रुसमा केही बेरअघि ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो

रुसको कुरिल टापुमा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको यूएसजीएसले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

Loading...