काेराेनासँग मिल्दाे जुल्दाे लक्षण देखिएकाे छ ? प्रदेश १ का यी डाक्टरसँग सल्लाह लिनुहाेस्

कोरोना भाइरस संक्रमणको जाखिम बढेपछि सरकारले लक डाउन गरेको छ । लक डाउनमा अस्पतालको अत्यावश्यक सेवा बाहेकका अन्य सेवा पनि बन्द अवस्थामा छन् ।

कोरोना संक्रमणको लक्षण मिल्दो जुल्दो देखिए तपाईले प्रदेश १ का यी चिकित्सकहरुसँग समन्वय गर्न सक्नुहुनेछ ।

डा. लक्ष्मीनारायण यादव – कोशी अस्पताल, विराटनगर – ९८५१०२९९१७
डा. डेनप्रसाद आचार्य – कोशी अस्पताल, विराटनगर– ९८५११५६८८७
डा. दीपक सिग्देल – कोशी अस्पताल, विराटनगर – ९८५२०२२९०४
डा. उत्तर मैनाली – कोशी अस्पताल, विराटनगर – ९८५२०५३००२
डा. दिनेश न्यौपाने – कोशी अस्पताल, विराटनगर – ९८५२०३०७१८

डा. मुक्ति भट्टराई – लाइफलाइन अस्पताल, दमक झापा – ९८५२६७०२५८
डा. निकेशराज श्रेष्ठ – न्यूरो अस्पताल, विराटनगर – ९८५२०४५०८३
डा. राजिव श्रेष्ठ – न्यूरो अस्पताल, विराटनगर – ९८०२७९१२६०

डा. विकास साह – बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान – ९८५२०६२२५५
डा. दिपेश आचार्य – पूर्वाञ्चल बिश्वबिद्यालय, गोठगाँउ – ९८५१०९२७३४
डा. पुरु कोइराला – विराट मेडिकल कलेज, विराटनगर – ९८५२०३४१९०
डा. बैभव मल्लिक – इलाम अस्पताल, इलाम – ९८४१०५०९४४

डा. गोबिन्द कँडेल – मेची अस्पताल, भद्रपुर झापा – ९८४५०४८३८८
डा. मनिष सुबेदी – मेची अस्पताल, भद्रपुर झापा – ९८५२०४८५१६
डा. राजेन्द्र पाण्डे – रंगेली अस्पताल, मोरङ – ९८५११२२२२२
डा. योगेश मण्डल – मंगलबारे अस्पताल, मोरङ – ९८५२०४२१९०
डा. सन्तोष राई – इनरुवा अस्पताल, सुनसरी – ९८६०७७७०६६
डा. जीवनारायण मण्डल, उदयपुर अस्पताल, उदयपुर , ९८५२८३५६१४
डा, बिशाल नेपाली , पाँचथर अस्पताल पाँचथर, ९८०७२६३१५८

डा, सोसिङ लामा, ताप्लेजुङ्ग अस्पताल, ९८६७१८९९३५
डा, आनन्द देव, तेह्रथुम अस्पताल , ९८५२०६०१८०
डा, सन्तोष देव , ओखलढुङ्गा अस्पताल, ९८५७६५०८८५
डा, शैलेश श्रेष्ठ , खोटाङ अस्पताल, ९८४३६९७२८२

डा, पुजन बिश्वकर्मा , धनकुटा अस्पताल , ९८५२०६१६३९
डा, पबित्रा श्रेष्ठ , भोजपुर अस्पताल , ९८५२०५२१८८
डा, श्यामसुन्दर झा, संखुवासभा अस्पताल, ९८५२०३२१८८
डा, सानी शेर्पा , सोलुखुम्बु अस्पताल , ९८६२६८९८९१

Loading...