birat ribon

‘लकडाउन’को आज दोस्रो दिन, बिहानैदेखि सुरक्षाकर्मी परिचालन

Neuro
‘लकडाउन’को आज दोस्रो दिन, बिहानैदेखि सुरक्षाकर्मी परिचालन

काठमाडौं, १२ चैत। लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउन आज अझै कडा गर्ने सरकारको तयारी छ ।

सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

cura insider

बिहानैदेखि विराटनगर हितका मुख्य शहरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ । लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् ।

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ ।

jackson ribon