चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं, १२ चैत । बुधबार विहानैबाट देशका अधिकांश स्थानको मौसम बदली रहेको छ । नेपालमा पश्चिमी वायूको प्रभाव कायम रहेकाले मौसम बदली भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य र पूर्वी तगायत सबै क्षेत्रको बदली रहने छ । यस्तै पहाडी भु भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

Loading...