कोरोनाविरुद्धको लडाइँमा नेपाल एक्लो छैन : चिनियाँ राजदूत यान्छी

काठमाडौं, ११ चैत। मित्रराष्ट्र चीनले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको लडाइँमा नेपाल एक्लो नभएको बताएको छ ।

संक्रमणविरुद्ध लड्नका लागि चीनले तत्काल चिकित्सा सामाग्री पठाउन लागेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताइन् ।

एक ट्विट गर्दै उनले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिनका लागि आफूहरूले प्रार्थना गर्दै चिकित्सा सामग्री पठाउने व्यवस्था मिलाउन लागेको उनले बताइन् ।

Loading...