मंगलबार विहानबाट देश भर ‘लक डाउन’

काठमाडौं, १० चैत । कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले मंगलबार विहानबाट देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान ६ बजेबाट देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।

Loading...