अटेरी नेपाली

विश्वभरि महामारी फैलाइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले १५ दिन घरमा बस भनेर आम नागरिकलाई आग्रह गरेको छ । तर नागरिकहरु वेवास्ता गर्दै अटेर गरेर बिना सर्तकता भीडभाडमा निस्किएर संक्रमणको जोखिमलाई अझै बढाइरहेका छन । अटेर नेपालीहरुको प्रबृत्तीलाई तह लगाउने उपायबारे रुसी राष्टपतिको उदाहरण दिदै प्रतीक ढकाल समाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्छन ।

Loading...