birat ribon

पशुपतिमा बिशेष पुजा स्थगित

Neuro
पशुपतिमा बिशेष पुजा स्थगित

काठमाडौं, १० चैत्र । पशुपतिनाथको मन्दिरमा गरिने विशेष पूजालाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगत गरिएको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निणय गरेको हो ।

साथै पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ भने विद्युतीय शवदाह गृहमा ७ जना भन्दा बढी मलामीलाई प्रवेश गर्न निषेध गरिएको कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।

cura insider
jackson ribon