birat ribon

आजबाट अन्तराष्ट्रिय उडान बन्द

Neuro
आजबाट अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं, ९ चैत । सरकारले आज (आइतबार) देखि अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको महामारी रोक्ने अभियान अन्तर्गत चैत ९ गतेदेखि १८ गतेसम्मका लागि नेपालमा अन्तराष्ट्रिय हवाई उडान स्थगन गरेको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा राष्ट्रका नाममा गरेका सम्बोधन अनुसार सरकारले आजबाट उडान बन्द गरेको हो तर, आन्तरिक भने अर्थात् हुनेछन् ।

cura insider

भोलि चैत १० गतेदेखि देशभर लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन सञ्चालनमा सरकारले रोक लगाउँदै छ । तर छोटो दूरीका सवारीसाधन भने चल्नेछन् । लामो दूरीका गाडी बन्द हुने डरले नै उपत्यकाबाट घर जानेहरू अहिले धमाधम गइरहेका छन् ।

jackson ribon