रेल चढेर कोरोना आउदैन ?

कोरोना भाइरसको रोकथामकालागि सरकारले बिमानस्थल मात्र बन्द गराएको तर भारतसँग जोडिएका सिमा नाका चाँही खुल्लै राखिरहेकोबारे विराटनगरमा पत्रकार गोकुल पराजुली समाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेर सरकारको ध्यान आर्कषण गराउँछन ।

Loading...