birat ribon

कोराना संक्रमण : चैत १० देखी लामा दुरीका सार्बजनिक सवारी बन्द

Neuro
कोराना संक्रमण   : चैत १० देखी लामा दुरीका सार्बजनिक सवारी बन्द

काठमाडौं, ७ चैत । कोरोना भाइरस संक्रमणको त्रास बढेपछि सरकारले १० चैतदेखि लामा दुरीका सवराी साधान बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसको जोखिम बढेकाले १० चैतबाट अनिश्चित कालका लागि लामा दुरीका सवारी बन्द गर्ने बताएका हुन् ।

cura insider
jackson ribon