birat ribon

हिसानले पाँच हजारलाई राख्न मिल्ने क्वारेन्टाइन बनाउने

Neuro
हिसानले पाँच हजारलाई राख्न मिल्ने क्वारेन्टाइन बनाउने

काठमाडौं, ७ चैत । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परेको समयमा आफ्नो शिक्षालयमा पाँच हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाउन दिनेभएको छ ।

हिसानको बिहीबारको आकस्मिक बैठकले कोरोना भाइरसबाट प्रभावितलाई राख्न क्वारेन्टाइनको आवश्यकता परेमा सरकारसँगको समन्वयमा उपयुक्त भैतिक पूर्वाधार भएका हिसान मातहतका स्कुल तथा कलेजमा तत्काल त्यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो ।

cura insider

हिसानका सचिव रामहरी सिलवालका अनुसार ठूला संरचना भएका कलेजका फर्निचरबाहिर राखेर कक्षाकोठा र हलमा क्वारेन्टाइन बनाउन मिल्नेछ ।

jackson ribon