जेष्ठलाई कोरोना त्रास

विराटनर पोखरिया स्थित बिष्णुमाया पुस्तकालयले सञ्चालन गर्दै आएको जेष्ठ नागरिक हेरचाह केन्द्र कोरोना भाइरस संक्रमणको रोकथामकालागि दुईहप्ता बन्द गरिएको छ । दुई हप्तापछि अवस्था मुल्यांकन गरेर पुन केन्द्र सञ्चालन गर्ने अध्यक्ष केशव गौतमले समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन ।

Loading...