birat ribon

साढे पाँच लाख थान सर्जिकल मास्क बरामद, दुई जना पक्राउ

Neuro
साढे पाँच लाख थान सर्जिकल मास्क बरामद, दुई जना पक्राउ

काठमाडौं, ३ चैत । प्रहरीले काठमाडौंको सतुंगलबाट करिब साढे ५ लाख थान सर्जिकल मास्क बरामद गरेको छ ।

Padelux insider
cura insider

चन्द्रागिरि नगरपालिका–१० स्थित विष्णुदेवी गोदाममा १ सय ७७ बोरामा लुकाइराखेको अवस्थामा साढे ५ लाख थान मास्क बरामद गरेको थानकोट प्रहरी वृत्तले जनाएको छ ।

थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक राजेश शर्माका अनुसार लुकाइछिपाई राखेको उक्त मास्कसहित सुरत गोयल र महेश्वरीलाई नियन्त्रणमा लिइएको छ ।

jackson ribon