जोखिममा रेमिट्न्यान्स

विराटनगर, २७ फागुन । पश्चिम एसियाका मुलुकहरु यतिबेला पेट्रोलियम पदार्थमा आएको तीव्र मुल्य गिरावटको चुनौति सामना गरिरहेका छन् ।

तेलको मूल्यमा आएको गिरावटको असर सिधा नेपाललाई पनि पर्ने छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको ठुलो संख्या तिनै मुलुकमा रहेको छ ।

कोरोना भाइरसको महामारी विश्वव्यापी बन्दै जाँदा आर्थिक गतिविधि सुस्ताएको छ । तेलको मागमा पनि विश्वव्यापी रुपमा कमी भएको छ ।

चीन, भारत, जापान जस्ता ठुला अर्थतन्त्र कोरोना संक्रमणको कारण एकाएक खस्किएका छन् । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

Loading...