birat ribon

सशस्त्र प्रहरीले आफैंलाई गोली हानेपछि…

Neuro
सशस्त्र प्रहरीले आफैंलाई गोली हानेपछि…

सर्लाही, २५ फागुन । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।

Padelux insider
cura insider

सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाँटीमा गोली हानी घाइते भएका हुन् ।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उनले बताए । रासस

jackson ribon