ट्रान्स नेपालद्वारा आईसीपी कब्जा

विराटनगर, २० फागुन । ट्रान्स नेपालले सरकारले आईसीपीको ठेक्का नै नलगाइ कब्जा गरेको छ ।

आईसीपीको गोदाममा कुनै निजी कम्पनीले सामान राखे ठेक्का नलगाइ सामान राखे भाडा उठाउन पाइँदैन ।

तर विराटनगरका उद्योगी मुकेश राठीको ट्रन्स नेपाल नामक निजी कम्पनीले आईसीपी कब्जा गरेको खबर न्यू सृष्टि दैनिकमा छ ।

ट्रान्स नेपालले आईसीपीको गोदाममा सामा राखे बापत उद्योगी, व्यापारी तथा भन्सार एजेन्टहरुसँग प्रत्येक दिन ५ देखि ७ लाख रुपैयाँ सम्म असुली गरिरहेको छ ।

Loading...