birat ribon

नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा २० जनाको मृत्यु

Neuro
नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा २० जनाको मृत्यु

नाइजर, ५ फागुन । नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणको क्रममा भागदौड हुँदा २० जनाको मृत्यु भएको छ । सोमबार भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

Padelux insider
cura insider

सहयोगी गैरसरकारी संस्थाले रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको जनाएको छ । घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

भागदौडमा मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका रहेका अस्पताल स्रोतले बताएको छ ।

jackson ribon