जुँगाको भ्यालेन्टाइन

१४ फरवरीमा पर्ने भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस धेरैले धेरै तरिकाले मनाए होलान । तर मोरंग बेलबारीका पत्रकार उत्तम पोखरेलले भने स्थानिय एक बृद्धसँग आफनो जुँगा दाँजेर माया साटासाट गरेका छन ।

uttam pokharel
Loading...