हैट ! कोशी अस्पतालको सरसफाइ

एक नम्बर प्रदेशको राजधानी विराटनगर महानगरपालिकास्थित कोशी अस्पताल प्रदेशकै ठूलो सरकारी अस्पताल हो ।

चर्चित र ऐतिहासिक यो अस्पतालमा दैनिक नेपाल र भारतका एक हजार बढी बिरामीले उपचार गराउँछन् ।

नाम चलेका डाक्टर र स्वाथ्यकर्मीहरूले सेवा दिने यो अस्पतालको सरसफाइको अवस्था भने अझै दयनीय पाइन्छ ।

अस्पतालभित्र प्रवेश गर्ने जोकोहीले यो अस्पालको सरसफाइको अवस्था देखेर भन्न बाध्य हुनुपर्छ, ‘हैट ! कोशी अस्पतालको सरसफाइ !

शब्द–तस्बिर : सवीन घिमिरे, कोशी अनलाइन ।

Loading...