पर्वतको फला खानी उत्खनन गरिने

विराटनगर, २९ माघ । पर्वतमा रहेको फलाम खानी पून उत्खनन गरिने भएको छ ।

करिब सात दशकदेखि बन्द रहेकाे पर्वतको महाशीला गाउँपालिका वडा नम्बर ६ को फलाम खानी पुनः उत्खनन गरिने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

विभागले चालू आर्थिक वर्षमा फलाम खानीको विस्तृत सर्वेक्षण गर्न थालेको छ । त्यसका लागि भूगर्भविद् ठाकुर कँडेल, प्रकाश पोखरेलसहितको टोलीले अध्ययन गरिरहेको छ ।

२ देखि ८ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको खबर आजको कारोबार दैनिकले प्रकाशित गरेको छ ।

Loading...