Rumpum

Rumpum Advertisement

विमानस्थलको पसलमा आगलागी

विमानस्थलको पसलमा आगलागी

काठमाडौं,२७ माघ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको प्रतीक्षा कक्षको कफी सपमा आगलागी भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार आगलागी नियन्त्रण गर्न दमकल पुगेको छ । आगलागीपछि विमानस्थलको उडान अवतरण अबरुद्ध भएको छ ।