कोरोना प्रकोप : मृत्यु हुनेको संख्या नौं सय नाघ्यो, ३७ हजारमा संक्रमण

विराटनगर, २७ माघ । चीनबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९१ जना मृत्यु भएपछि कोरोनाका कारण ज्यान गुमाउनेको संख्ष ९ सय १० पुगेको हो । मृत्यु हुनेमा एक र हङकनका एक जना छन् । अन्य भने चीनकै नागरिक रहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार ३७ हजार २ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । समाचारमा जनाइए अनुसार २४ घण्टामा २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हाे ।

Loading...