निलम्बित एसएसपी राणामाथि दोस्रो पटक म्याद थप

विराटनगर,२४ माघ । महिलालाई बलात्कार गरेको आरोप लागेको निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक( एसएसपी) शौरभ राणालाई जिल्ला अदालत सुनसरीले अनुसन्धानका लागि दोस्रो पटक आठ दिनको म्याद दिएको छ । साेमबार अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सुनसरी जिल्ला अदालते शुक्रबार पून आठ दिनको म्याद दिएको हो ।

संघिय प्रहरी इकाई कार्यलय धरानका एसएसपी शौरभ राणा पक्राउ पुर्जि जारी भएपछि आइतबार जिल्ला प्रहरी कार्यलय सुनसरीमा हाजिर भएका थिए ।

सोमबार ५ दिनको म्याद थप भएपछि उनी हिरासतमा छन् ।

Loading...