birat ribon

बार्सिलोनाको खेल हेर्न प्रियंका र आयुष्मान क्याप नोउ जाँदै

Neuro
बार्सिलोनाको खेल हेर्न प्रियंका र आयुष्मान क्याप नोउ जाँदै

विराटनगर, १९ माघ । नायिका प्रियंका कार्की र उनका प्रेमी एवं नायक आयुष्मान देशराज जोशीले स्पेनिस क्लब बार्सिलोनाको खेल हेर्ने भएका छन् ।

Padelux insider
cura insider

नायिका कार्कीले आफूहरू क्याप नोउ जाँदै गरेको जानकारी आफ्नो फेसबुक एकाउन्टमार्फत दिएकी छन् ।

स्पेनिस लिग ला लिगामा आज राति साविक विजेता बार्सिलोना र लेभान्टेले खेल्दैछन् ।

नेपाली समयअनुसार खेल रातको १ः४५ मा हुने यो खेल बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा हुनेछ ।

यस खेलका लागि प्रियंका र आयुष्मान त्यसतर्फ जाँदै गरेका हुन् । यी दुवै जनालाई विश्व चर्चित मोबाइल एप्स भाइबरले उक्त अवसर जुराइदिएको हो ।

प्रियंकाले शुक्रबार भाइबरलाई विशेष धन्यवाद दिँदै प्रेमी आयुष्मान र उनका तस्बिरहरू सार्वजनिक गरेकी थिइन् ।

jackson ribon