विलियम शेक्सपियरका पाँच वाणीहरू

विलियम शेक्सपियरको जन्म २६ अप्रिल १५६४ मा भएको हो । उनी अंग्रेजी कवि तथा नाटककार थिए ।

उनी अंग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । उनको मृत्यु २३ अप्रिल १६१६ मा भएको हो ।

उनका पाँच वााणीः

  • सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
  • कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।
  • निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।
  • यदि संगीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।
  • साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिँडेको छैन ।
Loading...